CLI

सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकलले पुष ९ गते बाट आइपिओ जारी गर्ने

काठमाडौं । सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकल  लिमिटेडको कम्पनीले आफ्नो  जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४ सयको को २० प्रतिशत ६ करोड ८९ लाख ६७ हजार ५ सयको  बराबरको प्रतिकित्ता १ सयका दरले ६ लाख ८९ हजार ६ सय ७५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्र  नुवाकोट जिल्लाको दुप्चेश्वे जाँउ पालिका का सबै वडा का स्थानिय बासी र १० प्रतिशत शेयर अर्थार प्रति कित्ता १०० का दरले ६८ जकार ९ सय ३७ कित्ता शेयर नेपाल सरकारबाट श्रम स्वीकृत लिई वेदेशिक रोजगारमा रहेका नाजरिकको लागि बिक्रि गर्न लागेको छ ।

कम्पनीको शेयमा आवेदन दिने स्थानिय बासीले न्युनतम १० कित्ता र अधिकतम ५० जार कित्तामा मा आबेदन दिन सक्नेछन् भने बैदेशिक रोजगारीमा रहेका नागरिकले १० कित्ता र अधिकतम ५० जार कित्तामा दिन सक्नेछन् ।

आबेदकले स्थानिय आवेदकले २०८२ पुष ९ देखी २३ सम्म  र ढिलोमा माघ ८ सम्म आबेदन दिनु पर्नेछ  । भने बेदेशिक रोजगारमा रहेका नागरिकले २०८२ पुष ९ देखी १४ सम्म र ढिलोमा पिष २३ सम्म आबेदन दिन सकन्नेछन् ।

कम्पनीलौ केयर रेटिङ लिमिटेडबाट  बि मापनस रेटिङ प्राप्त गरेको छ । कम्पनीले ब्यासायीक उत्पादन २०८२ साउन १२  बाट सुरु गरेको छ । कम्पनीको नेटवर्ञ  आर्थक बर्ष २०८१ ०८२ मा ९३.५२ रहेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार