काठमाडौं । नेपाल इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६.३१ नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
नेपाल इन्सुरेन्सको लाभांश घोषणा

