सुनचाँदीको भाउ बढ्यो , कतिमा हुँदैछ करोबार ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य ७ सयले बढेको छ ।  नेपाल  सुनचाँदी महासंघका अनुसार बिहिबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधबार सुनको मूल्य २ लाख ५९ हजार ७ सय रुपैयाँ थियो ।

चाँदी भने २५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४  हजार ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।  बुधबार चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार