काठमाडौं । गत मंसिर २७ गते भक्तपुरमा उद्घाटन समारोह सुरु भएको नेकपा (एमाले) को १औं महाधिबेशनको नेतृत्व छनौटको लागि भएको मतदान सकिए पश्चात मत गणणा सुरु भएको हो । हिजो पुष २ गते ९ बजे सुरु भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएपश्चात मत गणणाना सुरु भएको थियो । सुरु गरिएको नेकपा( एमाले) निर्वाचन आयोगले बताएको छ ।
एमालेको महाधिबेशनमा प्रतिनिधि कुल मतदाता -२हजार २ सय ६३ रहेका थिए । जस मध्ये २ हजार २ सय २७ जना प्रतिनिधिले मतदान गरेका थिए भने ३६ जना महाधिबेशन प्रतिनिधि अर्थात मतदाता सहभागी बनेका थिए ।
एमालेको महाधिबेशनमा बर्तमान अध्यक्ष केपी शर्मा ओली र बरिष्ट उपाध्यक्ष इश्वर पोखरेलले प्यानल बनाएर प्यानलगत प्रतिष्पर्धा गरेका थिए । केपीको प्यानलमा बर्तमान महासचिव शंकर पोखरेम महासचिवमा प्रतिस्पर्धी रहेका छन् भने सुरेन्द्र पाणडे ईश्वर प्यानलबाट प्रतिष्पर्धामा उत्रिएका छन् । एमालेको नेतृत्वको अध्यक्षमा केपी ओली लगभग जित सुनिस्चित देखिए पनि महासचिवको भिडन्त रोचक भएको छ ।
अध्यक्ष
केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल :२९६
उपाध्यक्ष
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की : १८६
पर्शुराम मेघि गुरुङ्ग : २३४
पृथ्वी सुव्वा गुरुङ : ९००
भिम प्रसाद आचार्य : १४३
रघु जी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६
महासचिव
शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे :३५६
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ३३४
योगेस भट्टराइ : ७०९
रघुविर महासेठ : ६८६
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१
सचिव
अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की : ६७२

