एमाले महासचिवमा शंकर पोखरेल विजयी

काठमाडौं । एमाले महासचिवमा शंकर पोखरेल विजयी  भएका छन् । आज बिहान सुरु भएको मत गणना अहिले भर्खरै सकिएको छ । प्राप्त मत परिणाम अनुसार शंकर पोखरेलले १२२८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धि सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका थिए

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार