नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा केशव प्रसाद पौडेल नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव प्रसाद पौडेल नियुक्त भएका छन् । संस्थाको आज बसको सञ्चालक समिति बैठकले पौडेललाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तीन दशक लघुवित्त क्षेत्रको अनुभव बोकेको सीईओ यसअघि सम्पदा लघुवित्तको सीईओ थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार