काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश नदिने भएको छ । यस बैंकको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
नेपाल बैंकले लाभांश नदिने