CLI

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

Leave Your Comment

Related News