काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । यस संस्थाको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सूर्योदय वोमी लघुवित्तले प्रतिफल नदिने