कस्तो रहला आजको मौसम ? 

काठमाडौं । आज देशका अधिकांश भूभागको मौसम सफा रहेने छ । आजको मौमस पूर्वानुमान अनुसार कार्णाली र सूदूरपश्चिमका केही भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव रहेको र बाँकी भूभागमा अल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार