काठमाडौं । प्रभु बैंकले लाभांश नदिने घोषणा गरेको छ । यस बैंकको पुस ६ गते बसेको सञ्चालक समिति बैंककले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । यता, सिन्धु विकास बैंकले पनि सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको हो ।
सिन्धु विकास र प्रभु बैंकले लाभांश नदिने


