CLI

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचँदी मागसंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।

त्यसैगरी, यस दिन चाँदी भने १ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा कायम भएको छ ।  बजारमा चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा  खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News