CLI

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । यस कोषको पुस ६ गते बसेको सञ्चालकि समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित ८ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।  नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार