CLI

मुक्तिनाथ विकास बैंकको ९५ लाख बढी बोनस सेयर सूचिकृत

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक ९५ लाख ३४ हजार ५०७.१८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनिलाई वितरण गरेको १३.५३ प्रतिशत बोनस सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Leave Your Comment

Related News