CLI

एचआईडिसिएलको बोनस सेयरमा मूल्य समायोजना

काठमाडौं । नेपाल स्टक एक्सेचन्ज(नेप्से)मा  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीकोबोनस सेयरमा मूल्य समायोजना भएको छ । यो कमप्नीको १.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा २५५.१७ रुपैयाँमा कायम भएको छ । सोमबार को अन्तिम कारोबार मूल्य २५९ रुपैयाँलाई आधार मानेर भाउ समायोजना भएको छ । कम्पनीको समायोजित  मूल्यलाई आधार मानेर मंगलबार कारोबार खुला हुनेछ ।

 

Leave Your Comment

Related News