CLI

लुम्बिनी विकास बैंकले लाभांश नदिने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश नदिने भएको छ । यस बैंकको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Leave Your Comment

Related News