CLI

अपर हेवाखोला हाइड्रोपावरको बोनस सेयर घोषणा

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश गरी १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार