नासा सेक्युरिटीजको ११३.७ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नासा सेक्युरिटीज कम्पनी लिमिटेडले ११३.७ प्रतिशत लाभांश घोषणा गरेको छ ।  यस ब्रोकर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र ८७.७० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश पारित गर्न कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार