CLI

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले बढेर हाल सम्मको उच्च बिन्दुमा पुगेको छ  । नेपाल सुनचँदी माहसंघका अनुसार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँले पुगेको  छ । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

यस दिन चाँदी १६५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा खरिद बीक्रि  भइरहेको छ  । मंगलबार चाँदी प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँ थियो

 

Leave Your Comment

Related News