काठमाडौं । नेपाल एक्सेचन्ज(नेप्से) मा रु रु जलविद्युत, मिड सोलुले हाइड्रोपावर, स्वावलम्बन लघुवित्त र चन्द्रागिरी हिल्सलेको बोनस सेयरमा मूल्य समायोजना भएको छ। यी कम्पनीहरुको बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजना भएको छ ।
रु रु जलविद्युतको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ६६०.९१ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ७२७.०० रुपैयाँलाई आधार मानेर भाउ सामयोजना गरेको हो ।
यता, मिड सोलुले हाइड्रोपावरको १५ प्रतिशत बोनास सेयरमा मूल्य समायोजना हुँदा ७९८.२६ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ९१८ रुपैयाँलाई आधार मानेर भाउ सामयोजना गरेको हो ।
स्वावलम्बन लघुवित्तको ५.६३६५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ७२७.०२ रुपैयाँमा कायाम भएको हो । बुधबारको अन्तिम कारोबार मूल्य ७६८ रुपैयाँलाई आधार मानेर भाउ सामयोजना गरेको हो ।
त्यसैगरी चन्द्रागिरी हिल्सलेको ५ प्रतिशतमा मूल्य समायजना हुँदा ८४३.८१ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ८८६ रुपैयाँलाइ आधार मानेर भाउ सामयजना गरेको हो । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ ।

