पाल्पा सिमेन्टले पायो आइपीओ बिक्रीको अनुमति

काठमाडौं । पाल्पा सिमेन्टले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ७५ लाख कित्ता सेयर निष्कासनको अनुमति दिएको हो । यसमा नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ । कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार