राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ८० जना कर्मचारी

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले विभिन्न पदका लागि ८० जना कर्मचारी माग गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै मोरङ, धनुषा, काठमाडौं, कास्की, दाङ, सुर्खेत र कैलालीका लागि सुपरीवेक्षक २० र गणक ६० जना माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले करार सेवामा नियुक्तिका लागि आजको मितिबाट १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार