स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यस सम्बन्धमा दुवै संस्थाबीच प्रारम्भिक समझदारी पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ । पुस ०९ गते साँझ ५ बजे विन नेपाल लघुवित्तको केन्द्रीय कार्यालयमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार