काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ हजार ८ सयले बढेको छ । नेपाल सुनचँदी माहसंघका अनुसार सुन प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार सुन प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।
यस दिन, चाँदी पनि १६५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हाजर ५ सय ६५ रुपैयाँमा खरिदबिक्री भएरहेको छ । बहीबार चाँदी प्रतितोला ४ हाजर ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

