CLI

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माको लिए शपथ

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन्।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन्। नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मा आज प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन्।

उनले आजै पदभार ग्रहण गर्दै छन्।

Leave Your Comment

Related News