काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गत भाद्र २३ र २४ गते को जेनजी आन्दोलनका बेला गृह मन्त्री रहेका रमेश खरेल भाद्र २३ २४ को आन्दोलनको बिषयमा छानबीन गर्न बनेको छानबीन आयोगमा आज बयान दिन जाने भएका छन् । उनले आयोगले बयानको लागि बोलायएको र आज १२ बजे बयानको लागि जाने बताए ।
आयोगबाट बयान दिएर आए लगत्तै उनले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पतर्कार सम्मेलन गरि आफ्नो धारणा सार्वजनकि गर्ने भनेर २ बजेको लागि पत्राक सम्मेलन राखेका छन् ।
आयोग ३ महिनाको समयाबधि लिएर गठन भएको थियो । आयोगले ३ महिना बित्ता पनि प्रतिबेदन दिन नसकेपछि १ महिनाको मासयाबधि थइ गरिएको छ । आयोगले नेपाल कम्युनिष्ट पाट्टी एमाले का अध्यक्ष तथा तात्कालिक प्रधानमन्त्री केपी शर्म ओलीलाई पनि बयानको लागि बोलाउने तयारी घैखओ च । ओलीले त यो आयोग गैर कानूनी भएकाले आयोगमा बयान दिन नजाने बताएका छन् ।

