मुक्तिनाथ कृषि कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ५ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ८ प्रतिशत बोनस सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार