सलिकोद्वारा ठूलो संख्यामा कर्मचारी माग

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै चार वटा पदमा केही कर्मचारी माग गरेको हो ।

कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, सिनियर एसिस्टेन्ट र मेडिकल डिपार्टमेन्टमा एसिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेद्वारले संस्थाको आधिकारी वेबसाइट मार्फत आवश्यक कागजात संकलन गरी सम्पूर्ण प्रक्रिया पुरा गरी आवेदन दिन सक्ने प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार