पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबिच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपतिद्वय विद्यादेवी भण्डारी र डा.रामवरण यादवबिच भेटवार्ता भएको छ । मंगलबार उनीहरुबिच भेटवार्ता भएको हो ।

उनीहरुबिच वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि दुई पूर्वराष्ट्रप्रमुखबिच भेटवार्ता भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार