काठमाडौं । बुधबार नेपलाी बजारमा सुनको मूल्य १ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि १२० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँमा खरिदबीक्री भइरहेको छ । मंगलबार सुन प्रतितोला ४ हजार ५९० रुपैयाँ थियो ।

