CLI

स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले दिए राजीनामा

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । पुस १७ गते बिहीबारदेखि नै लागू हुनेगरि उनले राजीनामा दिएका हुन् ।

कम्पनी सचिव गोपी भण्डारीका अनुसार पाण्डेले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ ।

पाण्डे २०७९ साल भदौमा बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार