CLI

एनआइसी एसिया बैंकले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । एनआइसी एसिया बैंकले हकप्रद सेयर जारी गर्ने भएको छ । यस बैंकको पुस २० गते बसेको सञ्चालक समिति बैठकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकले नेपाल राष्ट्र बैंक समक्ष पूर्व स्वीकृतिका लागि प्रस्ताव पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार