CLI

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । सोमबार सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ६० हजार ५ सय रुपैयाँमा थियो ।

यसदिन चाँदी चाँदी भने १८५ रुपैयाँमा कारोबार भइरहेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँ खरिदबीक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६८५  रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News