काठमाडौं । मंगलबार सुनको मूल्य ३ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ६५ हजार सुपैयाँ थियो ।
चाँदी पनि १८५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिदबीक्री भइरहेको छ । सोमबार सुन प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भइएको थियो ।


