काठमाडौं ।ऊर्जा, जलस्रोत, भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजिमान बुझाएका हुन् । उनले यो सरकार चुनावी प्रयोजनको लागि गैर दलिय सरकार बनेको उनी पछिल्लो समय उज्यालो पार्टी बनाएर समरक्ष बसेका थिए भने पछिल्लो समय रास्वपामा उज्यालो पार्टी बिलय गराएर उपसभापति बनेका थिए । उनी रास्वपाको उपसभापति बनेपश्चात उनलाई मन्त्रीबाट राजिमाना दिन दवाब परेको थियो ।
प्रधानमन्त्री समक्ष राजीमाना दिए पश्चात उनी अहिले उर्जा मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।
नागरिक देकी प्रधानमनत्री सम्मले उनलाई राजिमाना गर्न दवाद दिएपनि उनी मन्त्री पदमा टासिन अनेक प्रयत्ग गर्दै बसेका थिए । हिजो २०८२ पुष २२ मा भएको एक कार्यक्रमा आफू कुनै पार्टीमा नरहेको कुतर्क गरेका थिए।
उनलाई राजिमाना गराउन नागरिक स्तरबाट ब्यापस जनदवाब श्रजना गरेपश्चात आज राजिमान दिएका हुन। उनी मन्त्री बन्दा नि चुनाब अघि राजिनामा दिने मनस्थितिमा मन्त्रि नियुक्त थिए ।


