CLI

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार