काठमाडौं । बहीबार नेपाली बजारमा सुनको मुल्य १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँ थियो ।
चाँदी पनि १७० रुपैयाँले घटेको छ । । बजारमा चाँदी प्रतितोला ५ हजार ४८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ थियो ।


