CLI

नेको इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ३० गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर सहित १२.७८ प्रतिशत गरी कुल १५.७८ प्रतिशत लाभांश दिने भएको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणले र यस कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

 

Leave Your Comment

Related News