CLI

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं ।‍ शुक्रबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ७७ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । बहीबार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि १६० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ६४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बहिबार चाँदी प्रतितोला ५ हजार ४८५ रुपैयाँ थियो ।

 

Leave Your Comment

Related News