CLI

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघिय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक  आज हुँदै छ । आज दिनको ११ बजे सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आब्हान गरेका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी बिद्रोह पश्चात राष्ट्रिय सभाको बैठक बस्न सकेको थिएन ।

लामो समयपश्चात आज राष्ट्रिय सभाको निर्चाचन  हुन लागेको हो ।  आजको बैठकमा राष्ट्रपतिबाट बैठक सुरु भएको पत्र पढेर सुनाउने र बिगतमा राष्ट्रियसभाको सदस्य भइ मृत्यु भएका बलदेब बोहरा प्रति शोक प्रस्ताव पारिग गरि आजदको बैठक सकिने छ ।

Leave Your Comment

Related News