CLI

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । नेपाल  सुनचाँदी ब्यवसाय महांसघका अनुसर सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ७७ हजार २ सय  रुपैयाँमा कारोबार थियो ।

चाँदी भने २० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ६४५ रुपैयाँ थियो ।

 

Leave Your Comment

Related News