CLI

शंकर पोखरेल दाङ–२ बाटै लड्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ–२ बाटै उम्मेदवार बन्ने निश्चित भएको छ । यही क्षेत्रबाटै पोखरेलले चुनाव लड्दै आएका छन् । शनिबारको सचिवालय बैठकले भने पोखरेललाई यो क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको थिएन ।

उपमहासचिव लेखराज भट्टले निर्णय सुनाउँदा दाङ–२ मा अध्यक्ष केपी शर्मा ओलीले पछि टुंगो लगाउने बताएका थिए । तर, आज यही क्षेत्रबाट महासचिव पोखरेल उम्मेदवार बन्ने टुंगो लागेको स्रोतले जनायो ।

Leave Your Comment

Related News