CLI

सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ थियो ।

त्यसैगरि, चाँदी पनि १८५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ८ हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।आइतबार चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News