CLI

राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता

काठमाडौं ।  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।  मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर लिङ्देनले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।  उनले अहिले विभिन्न अग्निपरीक्षा र जनताको नजरमा खरो साबित भएको भन्दै आम मतदाताले साझा उम्मेदवारको रुपमा विजयी गराउने विश्वास व्यक्त गरे ।

Leave Your Comment

Related News