CLI

रौतहट-४ मा ऋषि धमलाको उम्मेदवारी दर्ता

काठमाडौं । पत्रकार ऋषि धमला राजनीतिमा प्रवेश गरेका छन्।

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि आम जनता पार्टीबाट उम्मेदवारी दिएका छन्।

धमलाले रौतहट-४ बाट उम्मेदवारी दिएका हुन्। आम जनता पार्टीका अध्यक्ष प्रभु साह रहेका छन्।

 

Leave Your Comment

Related News