काठमाडौं । सुप्रिम हेल्थकेयर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १४ लाख कित्ता सेयर निष्काशनको लागि आवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।


