काठमाडौं । बुधबार सुन को मूल्य सर्वाधिक उचाइमा पुगेको छ । यस दिन सुन १० हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदि ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो ।
चाँदी पनि ४० रुपैयाँले बढेको छ ।बजारमा चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंहलबार चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँ थियो ।


