CLI

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफलका लागि बैठक बस्न लागेको मन्तिपपरिषदका एक सदस्यले बताए ।

Leave Your Comment

Related News