काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रवक्ता तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रीलाई सरकारको प्रवक्ता तोकेको हो । यसअघिका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी


