CLI

सुनको भाउ ३ लाख नाघ्यो, एकदिनमै बढ्यो ९ हजार २ सय

काठमाडौं । शुक्रबार सुन को मूल्य हाल समको उच्च मा पुगेको छ । यस दिन ९ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदि ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ थियो ।

चाँदी पनि ३२० रुपैयाँले बढेको छ ।बजारमा चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँ थियो ।

Leave Your Comment

Related News